शिक्षक आन्दोलनको प्रभाव संसदमा, शिक्षकका यथोचित माग पूरा गर्न अभिभावक संघको आग्रह

शिक्षक आन्दोलनको राप संघीय संसदमा पनि प्रभाव प्रेको छ । विपक्षी दलहरुले शिक्षक आन्दोलनलाई बार्ता र संबादबाट सरकारले समस्या समाधान नगरेको भन्दै विपक्षी दलहरुले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव सोमबार दर्ता गरेपनि आज आजको प्रतिनिधि सभाको बैठकमा सो प्रस्ताव छलफलको कार्यसूचीमा नराखेेको भन्दै विपक्षी दलहरुका सांसदले आक्र‍ोस व्यक्त गरेका छन् ।

यता नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षकहरुका यथोचित माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

उता निबर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री विद्या भट्टराईल तयार गरेको ७ बुँदे अवधारणामा टेकेर शिक्षकहरुले उठाएका समस्या समाधानको प्रयास गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *