आउदो मंसिर ४ गते काठमाडौंमा सवारी साधन साधन नचल्ने

आउदो मंसिर ४ गते विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंमा अत्याबश्यक र अनुमती प्राप्त भएका बाहेकका सबै किसिभका सवारी साधन सञ्चालन नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनामा सो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि बेलुका ७ बजेदेखि भने सवारी साधन चल्ने बताउदै यो सूचना परिपालना गर्न सबैमा अनुरोध गरिएको छ ।

सो दिन हवाई जहाजको टिकट बुकिङ नभएको जहाज कम्पनीहरुको भनाई छ ।

आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गरी आजबाट रेल सेवा बन्द गर्ने बताइएको छ । आजै मध्यरातबाट निर्वाचन नहुदासम्म सीमा नाका बन्द उने जनाइएको छ ।

Leave a Reply