आजबाट उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिणी गोलार्धमा दिन छोटिन शुरु

आजबाट पृथ्वीको उत्तरी गोलार्धमा दिन लम्बिन र दक्षिण गोलार्धमा दिन छोटिन शुरु भएको छ । हरेक वर्षको डिसेम्बर २१ तारेकको दिन उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबै भन्दा लामो तथा दक्षिणी गोलार्धमा दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुने जानकारहरु बताउछन् । डिसेम्बर २२ तारेकबाट सूर्य दक्षिणबाट विस्तारै मकर रेखा तर्फबाट बढ्दै जाने गर्दछ । यस्तैगरी जुन २२ तारेकमा पृथ्वीको उत्तरी गोलार्धमा दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो तथा दक्षिण गोलार्धमा रात सबैभन्दा लामो र दिन सबैभन्दा छोटो हुन्छ । जुन २३ तारेकबाट सूर्य उत्तरबाट विस्तारै क्रमश: कर्कट रेखा तर्फ लाग्ने हुदा उत्तरी गोलार्धमा दिन छोटिन थाल्ने र रात लम्बिन थाल्ने तथा र दक्षिणी गोलार्धमा दिन लम्बिन थाल्ने र रात छोटिन थाल्छ । थाल्छ ।

Leave a Reply