आज र भोलि पनि देशका केही भूभागमा भारी बर्षा हुने

काठमाडौं/ देशका केही भूभागमा मंगलबारबाट भइरहेको भारी वर्षा आज र भोलि पनि जारी रहने जल तथा मौसम विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको वर्षाले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण हुन सक्ने बाढी पहिरोको खतरालाई मध्यनजर गरी सम्भावित विपत्ती तथा जोखिम न्युनिकरणका लागि आवश्यक जनशक्ति तयारी अवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ‌‌।

Leave a Reply