काठमाडौं उपत्यकाका सडकमा थुप्रिएकौ फोहोर आजबाट उठाइदै

काठमाडौं/ नुवाकोटको सिस्डोलबासीको आन्दोलनका कारण केही दिनदेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन शुरु गरिएको छ । सोमबार शहरी विकास मन्त्री रामकुमारी झाक्रीको रोहबरमा शहरी विकास मन्त्रालय , काठमाडौं महानगरपालिका , ललितपुर महानगरपालिका , धुनिवेशीं नगरपालिका र ककनी गाउँपालिका प्रतिनिधि बीच ११ बुँदे सहमती भएसँगै आजबाट फोहोर उठाउन थालिएको बताइएको छ ।

Leave a Reply