धार्केमा रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका ट्रक स्थानीयबासीले छेकेपछि

काठमाडौं/ धान रोपाई चलिरहदा रासायनिक मलको हाहाकार मच्चिरहेको बेला आज अपरान्ह रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका २ वटा ट्रक धादिङको धार्केमा स्थानीयबासीले छेकेको

भिडियो सामाजिक सञ्जालमा देखिएको छ । सो भिडियोमा आक्रोसित भिडले ट्रकबाट रासायनिक मल निकालेर लादै गरेको दृश्य देखिएको छ । त्यसलाई सुरक्षाकर्मीले रोक्न प्रयास गरिरहेको पनि देखिएको छ । त्यसको बिस्तृत विवरण भने प्राप्त हुन सकेको छैन । ।

Leave a Reply