नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बडुवा सिफारिस

काठमाडौं/ नेपाल प्रहरीको जनपद समूहका ३२ जना प्रहरी उपरीक्षक प्रहरी बरिष्ठ उपरीक्षकमा बडुवा सिफारिस भएको जनाइएको छ ‌। नेपाल प्रहरीको बडुवा समितिको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । बडुवा सिफारिस भएका प्रहरी उपरीक्षकहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुनिल सिंह राठोर, उमाप्रसाद चतुरबेदी, दानबहादुर कार्की , डा.मनोजकुमार के.सी., राजन अधिकारी , जीवनकुमार श्रेष्ठ ‘क’ ,हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बि.क., ओमबहादुर राना , ईश्वर कार्की , राजेन्द्रप्रसाद भट्ट , दिनेशकुमार आचार्य , अरुण पौडेल , गोविन्द थपलिया , माधवप्रसाद श्रेष्ठ , डिल्लीराज विष्ट , मनोजकुमार यादव , रेवती ढकाल , दीपेन्द्र घर्ती क्षेत्री (जी.सी.) , दीपक रेग्मी , दिलिप सिंह देउवा , विनोद घिमिरे , किसन सिंह थाप, सुदर्शनप्रसाद कोइराला , दीपककुमार बस्नेत , जयराम सापकोटा , सुरेन्द्रबहादुर गुरुङ , सजिव शर्मा दास , लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चोधरी रहनु भएको छ ।

Leave a Reply