नेपाल प्रहरीले ग-यो म्यादी प्रहरीको भर्ना आवेदन माग

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको आवेदन माग गरी आइतबार सूचना जारी गरेको छ । जस अनुसार म्यादी प्रहरी हुन चाहनेले आउदो भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमि आवेदन दिन सक्ने सो सूचनामा उल्लेख छ ।

Leave a Reply