बकर इद पर्वमा असार २६ गते सार्वजनिक बिदा

काठमाडौं/ नेपाल सरकारले इस्लाम धर्मावलम्वीहरुको पर्व बकर इद (इद उल अजाहा)को अवसरमा २०७९ असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा बुधबार जारी सूचनामा सो विषय उल्लेख छ ।

Leave a Reply