भूमिहीन सुकुम्बासीका बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमि आयोगले भूमिहीन सुकुम्बासीका बस्ती नहाटाउन निर्देशन जारी गरेको छ । सो आयोगले सूचना प्रकाशित गरी देशभरका सुकुम्बासीहरुको लगत तयार नसकिएकोले सो कार्य नगर्न काठमाडौं महानगरपालिका सहितका सरकारी निकायलाई भनेको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिका सहितका सरकारी निकायले बागमती किनाराका सुकुम्बासी सहितका अव्यवस्थित बस्ती हटाउन शुरु गरेपछि त्यसले तरङ्ग पैदा गरेको छ । यसैक्रममा काठमाडौं महानगरपालिका सहितका सरकारी निकायले काठमाडौंको थापाथलीस्थित बागमती किनारका अव्यवस्थित बस्ती हटाउन शुरु गरेपछि त्यहाँ भिडन्त हुदै आएको छ ।

Leave a Reply