भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि सम्बन्धी १२ बुँदे निर्णय

काठमाडौं/ नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी १३ बुँदे निर्देशन जारी गरेको जनाइएको छ । यही जेठ २३ गते गरिएको उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि नापी विभाग , मीनभवन , काठमाडौं , राष्ट्रिय भूमि आयोग , ताहाचल , काठमाडौं र भूमि व्यवस्थापन तथा अभिलेख विभाग ,बबरमहल , काठमाडौंलाई पत्र पठाएको बताइएको छ ।

Leave a Reply