मगर दिवसमा आज सार्वजनिक बिदा !

तनहुँको भिमाद नगरपालिकाले ४१औं मार दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सो नगरपालिकाले आइतबार जारी गरेको सूचनामा आज भिमाद नगरपालिका र सो अन्तर्गतका वडा कार्यालयहरु , सार्वजनिक तथा निजी शैक्षिक संस्था , स्वास्थ्य संस्थाहरु र अन्य संघ संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिने उल्लेख छ ।

Leave a Reply