ललितपुर महानगरपालिकाले ग-यो १० वटा सहकारी संस्था खारेज

ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । सोही महानगरपालिकाको सहकारी शाखा प्रमुख देवप्रसाद गुरागाईद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा सो विषय उल्लेख छ ।

Leave a Reply