लायन्स क्लव अफ काठमाडौं माउण्ट धौलागिरिको अध्यक्षमा ढकाल र प्रथम उपाध्यक्षमा पौडेल चयन

काठमाडौं/ लायन्स क्लव अफ काठमाडौं माउण्ट धौलागिरिको लायन वर्ष २०२२/०२३ अध्यक्षमा सहकारीकर्मी सागर ढकाल र प्रथम उपाध्यक्षमा माउण्ट धौलागिरि बहुउद्देश्यीय सहकारी संस्था लि., ढुंगेधारा रिंङ्रोड , काठमाडौंका व्यवस्थापक रामचन्द्र पौडेल चयन हुनुभएको बताइएको छ । उक्त क्लवको शनिवार सम्पन्न बैठकले सो समिति चयन गरेको बताइएको छ ।

Leave a Reply