हराई रहेको तारा एयरलाइन्सको विमानको खोजी जारी

काठमाडौं/ आज बिहानदेखि हराइरहेको तारा एयरको ९एनएईटी कलसाइनको जहाज अझै भेटिएको छैन । तारा एयरले भने हराइरहेको उक्त जहाजको खोजी कार्य जारी रहेकौ जनाएको छ । त्यस जहाजको आज नेपाली सेनाको हेलिकप्टरले खोजी गरेका थिए । जहाजमा तिलक, सह-चालख र एयर होस्टेज सहित चालक दलका ३ सदस्य १३ नेपाली , ४ भारतीय र २ जर्मन नागरिकलाई बोकेर पोखराबाट जोमसोमका लागि उक्त बिमान ९:५५ बजे उडेको थियो ।

Leave a Reply