राष्ट्रिय परिचयपत्रको त्रुटी ५०० रुपैया तिरेर सच्याउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा तत् तत् जिल्ला प्रशासन कार्यालयको राजस्व जम्मा हुने बैंकमा बैंक भौचर भरी राजस्व जम्मा गरेर स कनर्य गर्न सकिने जनाइएको छ ।

३०० शैय्याको दमक अस्पताल निर्माणको जग्गा खोज्दै दमक नगरपालिका
दमक नगरपालिकाले ३०० शैय्याको दमक अस्पतााल निर्माणको लागि नि:शुल्क जग्गा दिन इच्छुक दाताहरुलाई अनुरोध गरेको छ । दमक नगरपालिकाले सूचना प्रकाशित गरि सो अनुरोध गरेको हो ।






