६७औँ राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’

६७औँ राष्ट्रिय सहकारी दिवसको नारा सहकारीमा सुुशासन : प्रविधि र एकीकरण तय गरेको जनाइएको छ । वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखान सहकारी संस्था लि.स्थापना भएको दिनलाई नेपालमा आधुनिक सहकारी स्थापना भएको दिनको रुपमा हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

Leave a Reply