कोभिड-१९ महामारीको समय मैले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरें

-डा.देशमर्दन बस्न्यात , सहकारी विज्ञ

काठमाडौं/ काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक तथा सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातले कोभिड-१९ महामारीको समयलाई आफूले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरेको बताउनुभएको छ । प्यासिफिक विश्वविद्यालयबाट सहकारीका कर्मचारी विषयमा २०७८ सालमा विद्यावारिधि गरेका डा. बस्न्यातले अलगपथसँग कुरा गर्दै ‘सहकारी संघ/संस्थालाई राम्रो सँग अगाडि बढाउन त्यहाँ कार्यरत कर्मचारीलाई उचित वातावरण आवश्यक छ’, भन्नुभयो ।

अफ्रिकामा सहकारीका कर्मचारीलाई सरकारले तलव दिने गरेको आफूले अध्ययनबाट थाहा पाएको बताउनुभएका डा.बस्न्यात र अलगपथका सञ्चालक अर्जुन कार्की बीच भएको कुराकानी यस प्रकार छ ।

Leave a Reply