प्राकृतिक विपदबाट पीडितहरुको सहयोगमा जुट्न राष्ट्रिय सहकारी महासंघको आह्वान

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले भर्खरैको प्राकृतिक विपदबाट पीडितहरुको राहत कार्यमा लाग्न सहकारी संघ संस्थाहरु लगायतलाई आह्वान गरेको छ । उक्त महासंघकी अध्यक्ष ओमदेवी मल्लले आइतबार प्रेस विज्ञप्ति जारी गरि सो आह्वान गर्नु भएकोहो ।


यसैगरी नेफ्स्कून,बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लगायतले पनि प्राकृतिक विपदबाट पीडित नागरिकहरुको राहत लगायतका कार्यमा लाग्न अपिल गरेका छन् ।

…………………………………………………………………………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *