- तुइलाल श्रेष्ठ, अध्यक्ष, बालकुमारी साकोस, शंखधरचोक, भक्तपुर
भक्तपुरको शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तुइलाल श्रेष्ठले ‘बालकुमारी साकोस पूर्ण रुपमा सुरक्षित छ’, भन्नुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले बालकुमारी साकोसमा ३३ प्रतिशत तरलता रहेको बताउनुभयो । बालकुमारी साकोसको अवस्था र गतिविधि तथा समसामयिक विषयमा उहाँसँग गरिएको कुराकानीको भिडियो तल प्रस्तुत गरिएको छ ।





