राष्ट्रिय सहकारी बैंक लि.द्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाडफाड

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रकम बाडफाड गरेको जनाएको छ । बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको व्याजका लागि ६० प्रतिशत भारका आधारमा छुट्याइएको रकम रु.१८,५५,१२,००६/१५ बाट बचत र कर्जा कारोबार गरेका सो बैंकका सदस्य रहेका १५,४७४ सहकारी संघ/संस्थाहरु नै लाभान्वित भएको जनाइएको छ ।

Leave a Reply