ललितपुर महानगरपालिका सहकारी अनुगमन गर्दै छ : सहकारी प्रमुख डंगोल

ललितपुर/ ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिकाले सहकारी अनुगमन गरिरहेको बताउनु भएको छ । अलगपथका अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सहकारी संस्थाहरुलाई साधारण सभा सञ्चालन गर्न उहाँले निर्देशनात्मक अनुरोध गर्नु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको छोटो कुराकानी ।

Leave a Reply