सदस्यहरुलाई संयमताका साथ नियमित कारोवार गर्न राष्ट्रिय सहकारी महासंघको अपील

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले सम्पूर्ण सदस्यह,ुुलाई हल्लाको पछि नलागी संयमताका साथ सहकारी संस्थामा नियमित कारोवार गर्न अपील गरेको छ । उक्त महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा जारी गरिएको अपीलमा सो महासंघले सहकारी ऐन र नियमावलीमा भएका प्रावधान कार्यान्वयन गराउन लगायतका कार्यको लागि गरेका पहलको समेत उल्लेख गरिएको छ ।

Leave a Reply