सबै मिलेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्छ

  • सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल

सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले सबै मिलेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन य‍ोजना बनाई सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘सबै मिलेर राजनीति हस्तक्षेप मुक्त सहकारी बनाउनुपर्छ’, भन्नुभयौ । उहाँसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

Leave a Reply