आफ्नो बारेमा भ्रामक समाचार प्रवाह भएको भन्दै राष्ट्रिय सहकारी बैंक लि.को आपत्ती

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले केही अनलाइन पत्रिका र सामाजिक सञ्जालमा आफ्नो बारेमा भ्रामक समाचार प्रवाह गरेको भन्दै त्यसको राष्ट्रिय सहकारी बैंक लि.ले आपत्ती प्रकट गरेको छ । सो बैंकका सूचना अधिकारी राकेश श्रेष्ठले हिजो प्रेस बिज्ञप्ति प्रकाशित गरी उक्त कुरा बताउनु भएको हो । राष्ट्रिय सहकारी बैंक लि.को तरलताको अवस्था राम्रो रहेको र त्यसमा कुनै समस्या नरहेको सो विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply