एसईईको नतिज आज सार्वजनिक हुदै

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । सो परीक्षामा कुनै विषयमा ३५ अंक नकटाएमा सो विषयमा अनुर्तीर्ण हुने व्यवस्था गरिएको बताइएको छ ।

Leave a Reply