काठमाडौंमा बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

काठमाडौं/ काठमाडौंमा तिहारमा बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्देशन जारी गरेको छ । आज जारी भएको उक्त निर्देशनमा कोभिड-१९ को महामारीलाई मध्यनजरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र देउसी भैलो खेल्नु पर्ने उल्लेख छ ‌।

Leave a Reply