कोभिड-१९ ले मनोरञ्जन क्षेत्र समस्यमा

काठमाडौं/ कोभिड-१९ को कारण चलचित्र क्षेत्र सहितको मनोरञ्जन क्षेत्र समस्यामा परेको छ । एकातिर नयाँ चलचित्र निर्माणमा समस्या उत्पन्न भ एको छ भने अर्कोतिर चलचित्र घरहरु पनि बन्द छन् । त्यस्तै नाटक क्षैत्र पनि समस्यामा छ । यसैगरी रोधीघर , डान्सबार लगायत पनि बन्द छन् । जसका कारण त्यस क्षेत्रमा लगानी गरेका लगानीकर्ता र त्यहाँ कार्यरत सबै समस्यामा परेको देखिएको छ ।

Leave a Reply