क्रान्तिकारी माओवादीका महासचिव बैद्यको स्वास्थ्यमा सुधार

काठमाडौं/ दमका कारण स्वास्थयमा समस्या आएपछि काठमाडौंको थापाधलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएर उपचाररत नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्यमा सुधार भइरहेको उक्त अस्पताल स्रोतले जनाएको छ ।

उप-राष्ट्रपति नन्दबहादुर पुन, गृह मन्त्री बालकृष्ण खाँण तथा नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्का सहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले सो अस्पतालमा पुगेर महासचिव बैद्यको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply