बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन र सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले यही साउन ७ गते आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा सो विषय उल्लेख छ ।