हल्लाको पछि नलाग्न राष्ट्रिय सहकारी महासंघको अपिल

सहकारी संघ/संस्थाहरुलाई हल्लाको पछि नलाग्न अपिल गरेको छ । सोही महासंघका आध्यक्ष मिनराज कँडेलले सहकारी संस्था र सहकारीमा आबद्ध सबैलाई सहकारी विभागको निर्देशन पालना गरी कार्य गर्न आग्रह गर्नु भएको छ ।

Leave a Reply