डेंगुबाट जोगिन पुरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्नै हुनाले , डेंगु संक्रमण काम गर्न कार वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन नेपाल सरकारका कर्मचारीहरु , सार्वजनिक , सामुदायिक र निजी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई अनुरोध गरेको छ । सो मन्त्रालयका सह-प्रबक्ता डा. समीरकुमार अधिकारीले डेंगुको बडृदो बंक्रमणलाई नियन्त्रण गर्न प्रदेश , जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गय अभियानलाई तिब्र बनाइएको बताउनु भएको छ ।

Leave a Reply