ललितपुर महानगरपालिकाले ६० वर्ष माथिका व्यक्तिहरुलाई माघ १४,१६ र १७ गते कोभिसिल्डको बुष्टर खोप लगाउने

ललितपुर/ ललितपुर महानगरपालिकाले २०७८ माघ १४,१६ र १७ गते कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका ६० वर्ष उमेर नागेका व्यक्तिहरुलाई कोभिसिल्डको बुष्टर खोप लगाउने कार्यक्रम रहेको जनाएको छ । ललितपुर महानगरपालिकाद्वारा आज जारी गरिएको सूचनामा भेरोशिलको बुस्टर खोप नेपाल सरकारले उपलब्ध नगराएकोले हाललाई भेरोशिलको बुष्टर खोप लगाउने कार्यक्रम स्थगित गरेको र कोभिसिल्डको बुष्टर खोप लगाउन चाहने व्यक्तिलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Leave a Reply