चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा आउदो फागुन २४ देखि २८ गतेसम्म हुने

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा आउदो फागुन २४ देखि २८ गतेसम्म हुने जनाइएको छ । सो तहको अनलाइन मार्फत गत पुस २४ गतेदेखि उक्त तहको अध्ययनका लागि खुल्ला गरिएको आवेदन फारम यही माघ २४ गतेसम्म प्रक्रिया पूरा गरी बुझाउन सकिने चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *