लाजेहाङ लिम्बूको मृत्युको छानविन गर्न सरकारद्वारा छानविन समिति गठन

गत फाल्गुण १७ गते १ नं. प्रदेश सभाबाट बहुमतले १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णयका विरुद्ध पहिचान पक्षधर संघर्ष समितिको आह्वानमा निरन्तर रुपमा चलिरहेको संघर्षका क्रममा सुरक्षाकर्मीहरूबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका लाजेहाङ (पदम) लिम्बूको मृत्युक‍ो घटनाको छानविन गरी ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी नेपाल सरकारले गृह मन्त्रालयका सह-सचिवको नेतृत्वमा ६ सदसीय छननविन समिति कनाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *