६६औं राष्ट्रिय सहकारी दिवस साताव्यापी मनाइने

सहकारी अभियानले ६६औं राष्ट्रि्य सहकारी दिवस भव्यताका साथ साताव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले नियामक निकायसँग समन्वय गरी यो दिवस भव्यताका साथ साताव्यापी मनाउन सहकारी संघ/संस्थाहरुलाई निर्देशन दिएको जनाइएको छ । सो महासंघले प्रेस विज्ञप्ति जारी गर्दै यही चैत्र २३ देखि २५ गतेसम्म हुने तेश्रो राष्ट्रिय महासम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने उल्लेख छ ।

उक्त प्रेस विज्ञप्तिमा सोही महासंघले सहकारी बचाउ अभियानको १३ बुँदे मागलाई आत्मसाथ गर्ने नपर्णय गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *