गृह मन्त्रालयले विवाह अघि जन्मेको तर पितृत्वको ठेगान नभएको एकल महिलाक बच्चाको जन्म दर्ता मावलीको थरमा गर्न स्थानीय प्रशासन कार्यालयलाई निर्देशन दिएको बताइएको छ तर पितृत्वको ठेगान लागेमा यसलाई रद्ध गरेेर बाबुको थर र ठेगनामा बच्चाको जन्म दर्ता गर्न निर्देशन दिएको बताइएको छ ।






