एसईईको ग्रेड वृद्धि परीक्षा आज र भोलि हुने

२०७९ चैत्रमा सम्पन्न एसईईमा राम्रो ग्रेड नआएका तर ग्रेड बृद्धिका लागि परीक्षाको फारम भरेका विद्यार्थीहरुका लागि आज र भोलि एसईईको ग्रेड वृद्धि परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सो परीक्षाको प्रश्नपत्र लगायतका सामाग्री अनलाइन मार्फत सिधै सम्बन्धित परीक्षा केन्द्रमा पठाउने बताइएको छ । एसईईको लागि इच्छुक विद्यार्थीले २ विषयसम्म पुन: परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *