सरकारले कार्यान्वयन गर्ने भनेको राष्ट्रघाती एमसीसी(MCC) को विरोधमा संघर्ष गर्दैछौँ

  • राजकुमार थापा , महासचिव, अखिल नेेेपाल ट्रेड युनियन महासंघ

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारले डेड वर्ष अगाडि नागरिकहरुको विरोधका बाबजुद संघीय संसदबाट पारित भएको एमसीसी (MCC)को औपचारिक रुपमा यही भदौ १३ गतेबाट कार्यान्वयन शुुरु गर्नेे भएको छ । यसको समर्थन र विरोध भइरहेको छ । यसको संयुक्त ट्रेड युनियन संघर्ष समिति लगायतले विरोध गरिरहेका छन् । संयुक्त ट्रेड युनियन संंघर्ष समितिको एक घटक ऋषि कट्टेल नेेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापासँग एमसीसी सहितका समसामयिक विषयमा अलगपथले कुुराकानी गरेको छ । जो यस प्रकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *