आजबाट भृकुटीमण्डपमा विद्युतीय प्रविधि सम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

आजबाट काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनि हने भएको छ । यही भदौ १७ गतेसम्म सञ्चालन हुने स‍ो प्रदर्शनीको अर्थ मन्त्री डा.प्रकाशशरण महतले केहीबेरपछि उद्घाटन गर्ने कार्यक्रम रहेको आय‍‍ोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *