समयमा किसानलाई तिर्नु पर्ने दूधको पैसा भुक्तानी गर्न उद्योगीहरुलाई दुग्ध विकास ब‍ोर्डको निर्देशन

राष्ट्रिय दुग्ध विकास बोर्डले किसानलाई तिर्नु पर्ने दूधको रकम समयमा भुक्तानी गर्न उद्योगीहरुलाई निर्देशन दिएको छ । १५/१५ दिनमा किसानलाई दुग्ध उद्योगहरुले तिर्नु पर्ने दूधको रकम भुक्तानी गर्नु पर्नेमा त्यसो नगरेको गुनासो आएपछि यो कार्य गर्नु परेको सो बोर्डका अधिकारीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *