रिक्त डौआईजीमा बडुवाका लागि एसएसपीहरुको नाम सिफारिस

बडुवा समितिले नेपाल प्रहरीको रिक्त ८ जना प्रहरी नायव महानिरीक्षक (DIG)मा बडुवाका लागि बरिष्ठ प्रहरी उपरीक्षकहरु (SSP) को नाम सिफारिस गरेको छ । आइतबार बसेको बडुवा समितिको बैठकले बरिष्ठ प्रहरी उपरीक्षकहरु ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठोर , उमाप्रसाद चतुर्बेदी , हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर वि.क.को नाम बडुवाका लागि सिफारिस गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *