आजबाट सकियो यश वर्ष एसईई

आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) सकिएको छ । विगतका वर्षहरुको तुलनामा यो वर्षको माध्यमिक शिक्षा परीक्षा मर्यादित ढंगबाट सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुको भनाई छ तर यो वर्ष यो परीक्षाको फारम भरेकामध्ये ८ हजार जति विद्यार्थीले परीक्षा नदिएको जानकारहरु बताउछन् ।

यता आज एसईई दिएर निवास जान यातायातको समस्या भएमा उनीहरुलाई घर पु-याउन काठमाडौं महानगरपालिकाले आफ्ना सुरक्षाकर्मीहरुलाई जिम्मा दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *