बागमती प्रदेश , सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको ऋण नतिरे कारबाही गर्ने

बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रााालयले सहकारीबाट लिएको ऋण नतिरे कारबाही गर्ने भएको छ । बुधबार सो मन्त्रालयले जारी गरेको सूचना गरि सहकारीबाट ऋण लिएका सहकारीका सदस्यहरुलाई आफूले लिएको ऋण समयमा तिर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *