Category राजनीति

नेपाली कांग्रेसमा शेखर कोइराला पक्षले ४० प्रतिशत हिस्सा माग्ने

काठमाडौं/ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीमा ४० प्रतिशत हिस्सा माग गर्ने निर्णय गरेको बताइएको छ ।बुधबार सो पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा हाम्रो पक्षका साथीहरुलाई बेवास्ता गरी उहाँका पक्षका नेता कार्यकर्तालाई मात्रै बोकेर हिड्न थाल्नु भएकोले आफ्नो पक्षले…

नेकपा (एमाले)ले जित्नेलाई टिकट दिने

काठमाडौं/ नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा जित्ने निश्चित भएका उम्मेद्वारलाई स्थानीय तहमा उम्मेद्वार बनाउनु पर्ने सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको भनाई रहेको बताइएको छ । बैठकमा अध्यक्ष ओलीले गठबन्धनमा होइन जनसागर र मतदातामा भर पर्नु…

चुनावमा वाम गठबन्धन हुनु पर्ने एमाले नेता भुषालको प्रस्तावले राजनीति तरङ्गित

काठमाडौं/ नेकपा (एमाले)का नेता घनश्याम भुषालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम गठबन्धन गरेर जानु पर्ने प्रस्ताव गरेसँगै नेपाली राजनीति तरङ्गित भ एको छ । नेता भुषालको सो प्रस्तावलाई नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली सहितका नेताहरुले अस्वीकार…

चुनावी गठबन्धनको विषयमा नेपाली कांग्रेस भित्र फरक-फरक चिचार

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच गठबन्धन गरेर जाने र गठबन्धन गर्न हुदैन भन्ने विचार नेपाली कांग्रेस भित्र छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरु स्थानीय तहको चुनावमा…

भ्रममा नपर्न नेपाल कम्युनिष्ट पार्टीको आग्रह

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीले सो पार्टीबाट निस्कासित लोकनारायण सुवेदीको नाम र हस्ताक्षरमा गत पुसमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनलाई पूर्णता दिने भन्दै यही चैत्र ११ र १२ गते सम्मेलन गर्न लागेको भन्ने सूचना सामाजिक सञ्जाल मार्फत…

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेद्वारको लागि तोकेको खर्चको सीमा कार्यान्वयन होला ?

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेद्वारी दिने उम्मेद्वारहरुले गर्ने खर्चको सीमा तोकेको छ तर त्यसको पूर्ण रुपमा पालना हुन्छ भनेर विश्वास गर्न सक्ने आधार भने नदेखिएको सरोकारवालाहरु बताउँछन् । सो निर्वाचनमा महानगरपालिकाका मेयर र…

नेकपाको नाममा हुने अवाञ्छित गतिविधिको प्रतिबाद गर्नुपर्छ : भट्ट

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संगठन विभागले नेपाल कम्युनिष्ट पार्टीबाट निश्कासित व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टीको नाम दुरुपयोग गरी अवाञ्छित गतिविधि गरेको जानकारी प्राप्त भएकोले त्यसको प्रतिबाद गर्न सिङ्गो पार्टी पङ्तीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य…

एमसीसी सम्झौता किसानको हितमा पनि छैन : ६ किसान संगठन

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी सहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ किसान संगठनका नेताहरुले गत फागुन १५ गते संसदबाट पारित भएको एमसीसी(MCC) सम्झौता किसानको हितमा पनि नभएकोले त्यसलाई खारेज गर्नु पर्ने बताउनु भएको छ । कतिपय व्यक्तिहरुले एमसीसी…

संघीय संसदको हिउँदे अधिवेशन अन्त, प्रधानन्यायधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौं/ गए राती १२ बजेदेखि संघीय संसदको जारी हिउँदे अधीवेशन अन्त भएको छ । मंगलबार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी हिउदे अधिवेशन अन्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । चौतर्फी विरोधका बीच संसदको यो अधिवेशनले एमसीसी(MCC)…

निर्वाचन आयोगले दियो ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता

काठमाडौं/ निर्वाचन आयोगले ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता प्रदान गरेको जनाएको छ । यही बुधबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले गत पुस १७- १९ मा जनकपुरमा सम्पन्न सो पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा चयन हुनु…