Category राजनीति

दलहरुको चुनावी गठबन्धनले महिलाहरुको प्रतिनिधित्व घट्न सक्ने चिन्ता

काठमाडौं/ नेपाली काग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा रहेको सत्तारुढ ५ दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गयेर भाग लिने तयारीका लागि निरन्तर बैठक बसिरहेका छन् । सो गठबन्धनको हिजोको बैठक सहमतीको…

नेपाल कम्युनिष्ट पार्टीलाई सुदृढ बनाउनुपर्छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अर्ध-औपनिवेशिक अवस्थामा रहेको हाम्रो देश संसदबाट एमसीसी सम्झौता पारित भएसँगै थप औपनिवेशीकरण भएको बताउनुभयो ‌‌‌‌। नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेश समितिको संयोजनमा बुधबार सो पार्टीको केन्द्रीय कार्यालय,कपन, काठमाडौंमा नयाँ वर्ष २०७९ को शुभकामना…

चुनावमा सहभागितालाई लिएर विप्लव नेतृत्वको नेकपा विभाजनको दिशामा

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सहभागिताको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र अन्तर्विरोध तीव्र रुपमा बढेको देखिएको छ । यसले सो पार्टी विभाजनको दिशातर्फ अगाडि बढेको संकेत गरेको कतिपय जानकारहरु बताउछन् ।…

गैर सांसद गोविन्द बन्दी मन्त्री बन्दा समर्थन र विरोध

काठमाडौं/ कानुन व्यवसायी गोविन्द बन्दी उर्फ गोविन्दप्रसाद शर्मा कोइराला बिहीबार एकाएक कानुन,,न्याय तथा संसदीय मामिला मन्त्री बनेसँगै उहाँको समर्थन र विरोध दुबै भएको देखिएको छ । सांसद नरहेका बन्दी नेकपा (एस)को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रीपरिषद बिस्तार गर्दा…

पौडेलको नेतृत्वमा ५ दलको चुनावी गठबन्धन कार्यदल गठन,गठबन्धनको विषयमा कांग्रेस भित्र मतभेद

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका लागि मंगलबार बालुवाटारमा बसेको ५ दलीय सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा…

चुनावमा एमाले एक्लै लड्छ, कसैसँग गठबन्धन गर्दैन : ओली

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा एमाले आफै बलियो शक्ति भएकोले स्थानीय तहको चुनावमा यसले कसैसँग गठबन्धन गर्दैन, यो एक्लै लडेर चुनाव जित्न सक्षम छ,’ भन्दै आउनु भएको छ । उहाँले ‘एमाले बलियो शक्ति भएकोले योसँग एक्लै…

५ दलीय गठबन्धन स्थानीय तहसम्मै

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेपाली कांग्रेस, नेकपा (माके) , नेकपा (एस), जसपा र राजमोको सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहसम्म गठबन्धन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ । यसै क्रममा चितवनमा ५ दलीय…

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा ५० जनाको लावालस्कर सहित आज दिउसो तीन दिने भारत भ्रमणमा जानु भएको छ । उहाँको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएको थियो । प्रधानमन्त्री देउवाले आजै भारतीय विदेश मन्त्री एस. जयशंकर लगायतसँग भेटघाट गर्ने…

बुद्ध सर्किट बनाउनु पर्ने प्रधानमन्त्री देउवाको बिमष्टेक सम्मेलनमा प्रस्ताव

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धको जन्मस्थल लुम्विनी, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान गया , गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञान बढ्न शुरु गरेको स्थान सारनाथ र गौतम बुद्धको निधन भएको स्थान कुशीनगरलाई बुद्ध सर्किट बनाएर नेपाल र भारत…

नेपाली कांग्रेसको पानीट्याङ्की टोल कार्य समिति गठन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन भएको छ । यस भेगका प्रभावशाली समाजसेवी, राजनीतिक विश्लेषक तथा शिक्षाविद श्रीप्रलाद सिल्वालको अध्यक्षतामा गठन भएको टोल कार्य समितिको…