Category समाचार

रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को टोखाणा सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र स्थापना

काठमाडौंको बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.को काठमाडौंको टोखामा सदस्य सेवाकेन्द्र कार्यालय तथा कृषि श्रोत केन्द्र कार्यालयको उद्घाटन भएको छ । बिहीबार सो संस्थाको २५औं स्थापना दिवसको अवसरमा उक्त कार्यालयको स्थापना गरिएको हो । मुक्तिनाथ कृषि कम्पनी…

सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को सरल सेवाकेन्द्र सञ्चालनमा

ललितपुर/ काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले ललितपुर महानगरपालिका-४, बागडोलमा यही बैशाख ४ गतेदेखि आफ्नो सरल सेवाकेन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । ललितपुरको बागडोलमा रहेको सरल बहुउद्देश्यीय सहकारी संस्था लि. काठमाडौंको सितापाइलामा प्रधान कार्यालय रहेको सितापाइला…

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष ढकाल जनसेवा श्री पदकबाट सम्मानित

काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । नव वर्ष २०७९ को उपलक्ष्यमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ढकाल सो पदकबाट सम्मानित हुनु भएको हो । नवलपरासीको बर्दघाटमा…

गट्ठाघरमा सेवाकेन्द्र सञ्चालनको तयारी गर्दै मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.

काठमाडौं/ काठमाडौंको माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३, गट्ठाघरमा सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको जनाएको छ । महाशंकर रेग्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएपछि सञ्चालनमा आउन…

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव तिमिल्सिना राष्ट्रिय सहकारी विकास बोर्डको विशेषज्ञ नियुक्त

ललितपुर/ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिना राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको विशेषज्ञ पदमा नियुक्त हुनु भएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट उहाँलाई सो पदमा नियुक्त…

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा पाटन दरवार स्क्वायरमा सरसफाई

ललितपुर/ काठमाडौंको प्युखा, न्युरोडम प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले सरसफाई, रक्तदान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गरी आफ्नो १२औं वार्षिकोत्सव मनाइरहेको जनाएको छ । यसैक्रममा सो संस्थाको आयोजनामा आज बिहान ललितपुर महानगरपालिका वडा नं.१६, मंगलबजार स्थित पाटन दरवार…

६५औं सहकारी दिवसमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुर/ आइतबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजना र जिल्ला सहकारी संघ लि.,भक्तपुर, भक्तपुर जिल्ला कृषि सहकारी संघ लि. बहु्उद्देश्यीय सहकारी संघ लि.,भक्तपुरको सममन्वयमा ६५ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी कार्यक्रम सहित टौमढीमा मनाइयो । उक्त…

६५औं राष्ट्रिय सहकारी दिवस मनाइदै, सहकारीका समस्या भने उस्तै

काठमाडौं/ विभिन्न कार्यक्रम गरी राज्य र सहकारी अभियानले भव्यताका साथ ६५औं राष्ट्रिय सहकारी दिवस मनाइरहेका छन् । यस वर्ष पनि मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नाराका साथ मनाइदै गरेको यो दिवसका अवसरमा सहकारीलाइ कसरी मर्यादित व्यवसाय बनाउने र यसलाई पूर्ण…

जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा गोरखाली प्यानल विजयी

ललितपुर / आइतबार भएको जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा नेपाली कांग्रेसका केदार गोरखाली नेतृत्वको संयुक्त प्यानल निर्वाचित भएको छ । ४३२ जना मतदातामध्ये ४२२ जना मतदाताले गरेको मतदानमा नेपाली काग्रेस , नेकपा (एस), नेकपा…

जिल्ला सहकारी संघ लि.,ललितपुरको नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन्न

ललितपुर/ जिल्ला सहकारी संघ लि.,ललितपुरको ३०औं वार्षिक साधारण सभा ललितपुरमा आज सम्पन्न भयो । सोही साधारण सभा अन्तर्गत सो संघको नयाँ नेतृत्व चयनको लागि आज दिउसो निर्वाचन सम्पन्न भयो । जिल्ला सहकारी संघ लि.,ललितपुरको सहकारी प्रवर्द्धन भवनमा अहिले उक्त निर्वाचनको…