शंखधर साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकस्थित आफ्नै भवनबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को सामाजिक उप-समितिको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । ६५औ राष्ट्रिय सहकारी दिवसको अवसरमा शंखधर चोकस्थित शंखधर पार्टी पार्टी प्यालेसमा…












