नेफ्स्कून,बागमती प्रोक्सून,कास्कून, चितवन जिल्ला बचत संघ तथा भक्तपुर साकोस र प्रयास साकोसको सूचना



ललितपुर महानगरपालिका नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुलाई वार्षिक विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ (२) बमोजिम २०७८ पौष महिना भित्र साधारण सभा सम्पन्न गरी वार्षिक प्रतिवेदन यस महानगरपालिकामा पेश गर्नु पर्ने प्रावधान अनुसार…

काठमाडौं/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्न सहकारी विभाग सहित सरोकारवाला निकायलाई आग्रह गरेको छ । सो महासंघका अध्यक्ष मिनराज कँडेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी समय सन्दर्भलाई ध्यानमा राखेर बजारमा ब्याजदर बढ्दा बढ्ने र व्याजदर घट्दा…



काठमाडौं/ सहकारी विभागले आज ८८ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । देशभरका २९ हजार भन्दा बढी संख्यामा रहेका सहकारी संघ/ संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यो निर्देशन जारी गरेको सहकारी विभागले जनाएको छ । झलकराम आधिकारी सहकारी विभागको…

काठमिडौं/ सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव रुद्रप्रसाद पण्डितलाई सहकारी विभागको रजिष्टार र सहकारी विभागका रजिष्टार झलकराम अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको जनाएको छ । पण्डितले सहकारी विभागको रजिष्टारको जिम्मेवारी २०७८ फागुन २ गतेबाट…

काठमाडौं/ काठमाडौं महानगरपालिका -३१, शंखमुलमा रहेको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट आफ्नो कार्यालय समय परिवर्तन गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्था सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी अगाडि बढिरहेको…

काठमाडौं/ प्रस्ताबित नेपाल सहकारी बैंक लि.दर्ताको लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको जानकारी प्राप्त भएको छ । प्रस्तावित नेपाल सहकारी बैंक लि. को सञ्चालक समितिले सो बैंक दर्ताका लागि आइतबार नेपाल राष्ट्र बैंक समक्ष आवश्यक कागजात बुझाएको थियो । उक्त…
