सहकारी विज्ञ डा.खगराज शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सहकारी विज्ञ डा.खगराज शर्मालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । राष्टिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेका सोही प्राधिकरणका संस्थापक अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा…